अपराधीलाई सजाय अवस्य चाहिन्छ । हो जघन्य अपराधीलाई सजाय हुनु आवश्यक छ । तर त्यो भन्दा पनि बढी आवश्यक छ हाम्रो बिचार बदल्नलाइ । जबसम्म बिचार र दृष्टिकोण बदलिदैन तबसम्म अपराधी आइरहन्छन र समाज बदल्न सकिँदैन । Read the postहिंसालाई कसरी निर्मुल पार्ने ?