निम्न स्तरिय जीवनलाई मर्यादित बनाउने र उच्च स्तरीय जीवनलाई उपलब्धि मुलक बनाउने अर्थात दुई महत्वपूर्ण जीवन पद्धतीलाई जोड्ने एक सनन् संयक योग वा राजमार्ग स्वधर्म हो ।
Category: Opinion
चाहे आफ्नो वरिपरि हजारौं नकारात्मक कुराहरू हुन तर आफुले ती कुराहरूलाई दिमागमा बसाउनु हुदैन । यो संसारमा जन्मिएको उदेश्य पूरा गर्नु छ भने ठुलै सपना देख्नुपर्छ र पूरा गर्नमा लाग्नुपर्छ ।
It is only when a pure heart meets a strong mind that our good intentions are translated into concrete actions. Only this can lead to a healthy and holistic lifestyle.