Tag: Violence

January 19, 2021 / / Experience
October 17, 2020 / / Opinion

अपराधीलाई सजाय अवस्य चाहिन्छ । हो जघन्य अपराधीलाई सजाय हुनु आवश्यक छ । तर त्यो भन्दा पनि बढी आवश्यक छ हाम्रो बिचार बदल्नलाइ । जबसम्म बिचार र दृष्टिकोण बदलिदैन तबसम्म अपराधी आइरहन्छन र समाज बदल्न सकिँदैन ।