कुनै बेला पनौतीमा सुचन्द्र नाम गरेका एकजना मानिस थिए । उनकी एक मात्र पत्नी थिइन् । ती दुवैले मिली धान्यपूर्णिमाका दिन चांमलको पीठोको रोटी बनाइरहेका रहेछन् ।
Mind Body Center Posts
हामी भोलिका तानाबाना बुनेर सपनाका महल चुल्याउँछौँ र वाचाबन्धनका बत्ती बालेर तिनलाई झलमल्ल पार्छौं । जब समयको हावा विपरित दिशातिर चल्न थाल्छ, हाम्रा सपनाका महलहरू गल्र्यामगुर्लुम ढल्छन् ।
चाहे आफ्नो वरिपरि हजारौं नकारात्मक कुराहरू हुन तर आफुले ती कुराहरूलाई दिमागमा बसाउनु हुदैन । यो संसारमा जन्मिएको उदेश्य पूरा गर्नु छ भने ठुलै सपना देख्नुपर्छ र पूरा गर्नमा लाग्नुपर्छ ।